Lion Learning Center -Nepal

Lion Learning Center -Nepal

Share

06/11/2023

आदरणीय महानुभावहरु ,

तिहार, नेपाल सम्बत र छट पर्बको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछु। सो चाड पर्वको छुट्टीको कारण लायन्स लर्निंग सेन्टरको आगामी तालिम मंसिर १६ गते शनिवार (2nd December, 2023 ) बाट सुचारु हुने जानकारी गर्दछौ।

सुधिर शर्मा
संयोजक
लायन्स लर्निंग सेन्टर

Photos from Lion Learning Center -Nepal's post 04/11/2023

💐हार्दिक धन्यवाद 🙏
लायन्स क्लब अफ काठमाण्डौँ नेपालय द्वारा आयोजना गरिएको “महिला सशक्तिकरण” सम्बन्धी तालिम अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक Usha Malla Singh ले प्रदान गर्नु भयो । सो कार्यक्रममा उपस्थित रहनु भएका सम्पूर्ण ३५ जना सहभागी लायन तथा लियोहरु , निर्वतमान डिष्ट्रिक गर्भनर आदरणिय Lion Mani Shree सर , प्रथम भाईस डिष्ट्रिक गर्भनर Suman Bhatta Kshetree सर , दितिय भाइस गर्भनर Lion Yek Narayan Sharma सर , डिपार्टमेन्ट चिफ Lion Mana Krishna Shrestha सर , सिनियर एडभाइजर Prashant Manandhar सर हरु प्रति कार्यक्रम अत्यन्त सफल बनाउन खेल्नु भएको भुमिका प्रति कल्व परिवार अत्यन्त हर्षित र तथा धन्यवाद व्यत्त गर्दछौं।

17/10/2023

आदरणीय महानुभावहरु ,

नेपालीहरुको महान चाड वडा दशैको शुभकामना बय्क्त गर्दछौ। वडा दशैको छुट्टीको कारण लायन्स लर्निंग सेन्टरको आगामी तालिम कार्तिक १८ गते शनिवार (4th November, 2023 ) बाट सुचारु हुने जानकारी गर्दछौ।

सुधिर शर्मा
संयोजक
लायन्स लर्निंग सेन्टर

10/10/2023
Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tokha Road, Milan Bazar, Near Grande Hospital
Kathmandu
44600