Youth Initiative

Youth Initiative

Share

08/07/2026

🌍 Registration is now open for an inspiring interdisciplinary dialogue on climate change, plastic pollution, and eco-poetry.

❄️ “Where the Ice Melts, the Plastic Stays”
A special session connecting environmental science, literature, youth voices, and sustainability.

📅 Registration Deadline: 15 July 2026
⏰ Time: 5:00 PM (NPT)

📝 Registration Form:
https://forms.gle/eq8VGqYATHk7Ui2P8

🎙 Facilitator:
Rajendra Bhatta (Raju Jhallu Prasad)
Environmental Journalist & Eco-Writer

Organized by:
Youth Initiative - Lumbini Province

🌱 Be part of the conversation for climate action and a sustainable future.

Photos from Youth Initiative's post 20/06/2026

२०८३ असार ६ (जुन २०, २०२६) | पोखरा

गण्डकी प्रदेश युवा सम्मेलन २०२६

​गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवा प्रतिनिधिहरू, अभियन्ताहरू र सरोकारवालाहरूको व्यापक सहभागितामा दुई दिने "गण्डकी प्रदेश युवा सम्मेलन २०२६" को भव्य उद्घाटन पोखरामा आज सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघ नेपाल (NFN), युवा अभियान (Youth Initiative), युरोपियन युनियन (EU) र सिभिकस (CIVICUS) को संयुक्त सहकार्यमा आयोजित यस सम्मेलनको मुख्य उद्देश्य डिजिटल नागरिक अधिकार क्षेत्र (Digital Civic Space) र प्रविधिको नैतिक प्रयोगमा युवाहरूको भूमिका स्थापित गर्नु रहेको छ।

उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ उपस्थित हुनुहुन्थ्यो। मञ्चमा विशिष्ट अतिथिका रूपमा: राजन पौडेल (राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी प्रदेश प्रमुख), रमेश पौडेल (नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश अध्यक्ष), नीतु बर्तौला (राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख/सह-सचिव), राम प्रसाद सुवेदी (गैरसरकारी संस्था महासंघ नेपालका निवर्तवान अध्यक्ष), नानी माया थापा (गैरसरकारी संस्था महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष), युवा अभियानकी उपाध्यक्ष स्वस्तिका लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी 17/06/2026

https://kalikatimes.com/2026/06/56055/?fbclid=IwdGRzaASe5ktjbGNrBJ7mQmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnA6-DHMO9sEUzZAnzY7hcGAyvk3HpJtkm02QaOP7w10Awtj0F8vB22w09zH_aem_YLaUr3HtD3Vj9DzpGC5huQ

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ सम.....

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Koteshor Doban Pul
Kathmandu
27°40'45.8"N85°20'58.5"E

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00