Holy Kailash

Holy Kailash

Share

Photos from Holy Kailash Yatra's post 23/09/2023

सनातनी हिन्दु धर्मावलम्बीहरुको मात्र नभई बौद्ध, जैन र बोन जस्ता धेरैको आस्थाको केन्द्र हो कैलाश पर्वत ! हामी सनातनीहरू कैलाश पर्वत शिव-पार्वतीको वासस्थान हो भनेर विश्वास गर्छौ भने अन्य धर्मावलम्बीहरुको पनि आफ्नै किसिमको आस्था छ । वैज्ञानिकहरू समेत यसलाई रहस्यमयी पर्वत मान्दछन् ! आधुनिक विज्ञानले पनि कैलाशलाई एउटा अलौकिक शक्तिको केन्द्र मानेको छ । आज सम्म कुनै पनि मानिस यस पर्वतको शिखरमा पुग्न सकेका छैनन् । वैज्ञानिकहरूलेपनि कैलाश पर्वतलाई एक्सिस मुंडी वा विश्वको केन्द्रको रूपमा मानेका छन् ।
यहाँ दुईवटा तालहरू छन् , मानसरोवर र राक्षस ताल । मानसरोवर सफा र पवित्र जलको ताल हो, यसको आकार सूर्य जस्तै छ भनिन्छ । राक्षस ताललाई अपवित्र मानिन्छ भने यसको पानी नुनिलो र कडा छ अनि आकार चाहि चन्द्रमा जस्तो ।
कतिपय सज्जनहरु कैलाश पर्वतवाट ॐ वा डमरूको जस्तै ध्वनि सुनेको बताउछन् । बेला-बेलामा कैलाश पर्वतको आकाशमा सात किसिमको प्रकाश देखिने पनि बताईन्छ । यहाँको चुम्बकीय शक्ति आकाशसंग मिलेर यसले यस्तो प्रकाशको निर्माण हुने नासाको मान्यता छ ।
कैलाश पर्वतको चार दिशावाट चार नदीहरू उद्गम भएका छन् - ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्णाली । कैलाश पर्वतको चार दिशामा चार मुखहरू छन - पूर्वमा अश्वमुख, पश्चिममा हात्ती मुख, उत्तरमा सिंह मुख र दक्षिणमा मयुर मुख ।
ॐ नमः शिवाय॥

Kailash Manasarovar Tour Packages for 2024 with Kailash Yatra 21/08/2023

Kailash Yatra - The Greatest Pilgrimage

Kailash Manasarovar Tour Packages for 2024 with Kailash Yatra With our comprehensive tour packages, plan your Kailash Manasarovar Yatra for 2024. We provide detail information and updates about this greatest pilgrimage.

18/08/2023

Welcome to Kailash Yatra, the greatest pilgrimage. Let's embark the journey!

Want your business to be the top-listed Transport Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Thamel
Kathmandu
44600