Manoj Basnet
30/03/2026
तपाईलाई थाहा छ। सरकारले आफैंले प्रतिपक्ष बनाएको छ नी।
https://pratipakchya.com
30/03/2026
एउटा नेपाल थियो जहाँ मन्त्रीहरु नियुक्त भएको भोली पल्ट देखि नै रिबन काट्न, माला भिर्न र प्रमुख अतिथि हुन हिंड्थे ।
एक नेपाल छ, मन्त्रीमण्डल गठन भएको भोली पल्ट नै शासकीय स्वरूप सुधारको सय कामका योजना खोजीखोजी पढिंदैछ ! ❤️
Ma kehi bolina
27/03/2026
धर्म, सत्य र मर्यादाको प्रतीक भगवान श्री रामको आशिर्वाद सधैं हामी माथि रहोस्…राम नवमीको हार्दिक शुभकामना! 🕉️❤️
11/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने विषयमा तयारी थालेको छ। सांसद मात्रै मन्त्री बन्ने अहिलेको व्यवस्थाले जसरी पनि सांसद बन्नुपर्ने अस्वस्थ राजनीति बढाएको, चुनावमा अ'त्यधिक खर्च हुने र पछि त्यो खर्च उठाउन भ्र'ष्टाचार गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा रास्वपा र नेता बालेनको बुझाइ छ। उच्चस्तरीय जाँचबुझ आयोगले पनि सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गरे चुनावी खर्च घट्ने, नीतिगत भ्रष्टाचार कम हुने र निर्वाचन प्रणालीमा सुधार आउने सुझाव दिएको छ। यता भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह पनि यही सोचतर्फ सकारात्मक देखिएका छन्।
सांसदलाई मन्त्री नबनाउने प्रस्ताव खुला दिलले स्वागत। यसै नि नीति बनाउने भनेर मत मागेको हो। सांसद बन्न भागदौड कम हुने र बल्ल विज्ञहरुले आफ्नो क्षेत्रमा मेहनत गर्छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu