Hip-Hop ART
HOSTING KIDS RAP BATTLE 🔥😂
नसोध मलाई कस्तो छ भनेर 😎
रातभरि छट्पटि सुत्दा छ बजेछ ✍️💥
22/03/2024
तिम्रो शिर ल्याउन लाई मेरो काध होस खालि
सुस्तरि होस बर्सात झरि को आवाज होस खालि
एक हात मा छाता अर्को ले तिम्रो काध अङ्गालि
चरा को चिरबिर चम्किराको आकाश होस खालि ❣️✍️
नि शब्द हुन्छु दाग देख्दा तिम्रो चरित्र मा ✍️
गुनासो आत्मा को 😎
सपना जङ्गल जस्तै दनदनि जलेको छ
मन को राजा बन को बाघ मुर्छा परि ढलेको छ
म भित्र जागर छैन बाघ पनि घाइते भा छ
शिकारि जाल मा शिकार म कैदि नाईके पात्र ✍️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
1234