Surya Ruchal TV

Surya Ruchal TV

Share

22/03/2026

google form हालै सम्पन्न भएको निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा काम गरेका व्यक्तिहरूको लागि तालिम सञ्चालन गर्ने सम्बन्धी सूचना !

Photos from Surya Ruchal TV's post 27/02/2026

Happy Birthday to nepal Sub Metro former king, Harka Sampang. ❤️ Harka Sampang A Revolution

11/01/2026

निशब्द छु म विश्वास गर्नै गार्‍हो भयो मलाई।😔
उहाँ हाम्रो बिचमा रहनु भएन 😭 उहाँले दिनु भएको काम हामीमा सधैं स्मणिय नै रहने छ। नेपाल प्रतिकाे माया गित सँगित हामीमा सधैं यादगर र अमर राख्ने छम। Rest in place legend. miss you every time.😭😢

Photos from Surya Ruchal TV's post 14/12/2025

#याे_पनि_ब्राेइरल_कुखुरा_जस्तै_त_भयो_नि_हाेइनर_तै_माथि_विषादी_🤢🤮

07/12/2025

😭आज बुटवलमा रहेका अमेरिकाबाट आएका एक पर्यटकलाई छाती दुखेको महसुस भयो र उनी उपचारको लागि सरकारी अस्पताल गए। डाक्टरले केही परीक्षण गरेपछि एक्स-रे गरे र उनलाई तुरुन्तै उपचारको लागि अमेरिका फर्कन भने किनभने उनको छातीमा जिउँदो साङ्ला देखियो। उनलाई आकस्मिक फोक्सोको शल्यक्रिया गर्न निर्देशन दिइएको थियो। बिरामी अचानक ढले र हतार हतार अमेरिका फर्किए, विमानस्थलबाट सिधै अस्पताल गए। उनको जाँच गरेपछि, डाक्टरले उनलाई भने कि साङ्ला उनको छातीमा थिएन, बुटवल अस्पतालको एक्स-रे मेसिन भित्र थियो।

Photos from Surya Ruchal TV's post 28/11/2025

You are not alone nature is with you🌺🌱🏞️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu