Entertainment Hub
23/04/2026
बा कसको? - एउटा मर्मस्पर्शी पारिवारिक कथा 🏠💔
"सम्पत्ति र जमिन त सबैले गन्छन्, तर बुढेसकालमा बा-आमाको मन कसले गन्छ?"
यो कथा दुई दाजुभाइको हो, जो अंशबण्डा र सम्पत्तिको लोभमा आफ्नो बुबालाई एउटा 'बोझ' सम्झिन थाल्छन्। तर, जब एउटा बुबाको स्वाभिमानमा चोट पुग्छ, उनले लिने निर्णयले सबैलाई स्तब्ध बनाउँछ।
सम्पत्ति ठूलो कि सम्बन्ध? बुबाको पेन्सन र जमिनमा आँखा लगाउने छोराहरूलाई आमाले दिएको कडा जवाफ र बुबाको अन्तिम फैसला अन्त्यसम्म हेर्नुहोला।
यस्तै घतलाग्दा र भावुक स्टोरीहरू हेर्नको लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला! 🙏
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44800