NextGen Nepal

NextGen Nepal

Share

28/04/2026
28/04/2026

जलेका गाडीको नाममा इन्धन लिएको खुलासा, स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु

काठमाडौं — Gen-Z आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत स्वास्थ्य मन्त्रालयका केही कर्मचारीहरूले इन्धन लिएको तथ्य सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार आन्दोलनका बेला नष्ट भइसकेका गाडीहरूलाई प्रयोगमा रहेको देखाउँदै इन्धन खर्च देखाइएको थियो। यस घटनाले मन्त्रालयभित्रको कार्यप्रणालीमाथि प्रश्न उठाएको छ।

विवाद बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिन गर्ने निर्णय गरेको जनाएको छ। मन्त्रालयका सम्बन्धित अधिकारीहरूले दोषी पाइएमा आवश्यक कारबाही गरिने बताएका छन्।

यस घटनाले सरकारी निकायभित्र हुने अनियमितता र दुरुपयोगप्रति पुनः बहस सुरु भएको छ।

28/04/2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले 'आर्थिक स्थितिपत्र' सार्वजनिक गर्दै विगत एक दशकमा नेपालले मारेको फड्कोलाई तथ्यांकमा देखाएका छन् ।
*अर्थतन्त्रको आकार २६.८ खर्बबाट बढेर ६१ खर्ब ७ अर्ब पुगेको
*प्रतिव्यक्तिबाट ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ पुगेको
*बिजुली उत्पादन६९७ मेगावाटबाट बढेर ४,१०५ मेगावाट
* सेवा क्षेत्रको हिस्सा ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत
* विद्युत पहुँच पुगेको जनसंख्या ९९ प्रतिशत
*कालोपत्रे सडक ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर
* आप्रवाह ६ खर्ब ६५ अर्बबाट बढेर १७ खर्ब २३ अर्ब रूपैयाँ
* साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३ प्रतिशत

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Anamnagar
Kathmandu
44600