Gazab

Gazab

Share

07/11/2025

When there is no hope in the future there is no power in the present.

23/08/2025

सती प्रथा...
पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो। त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचेर राखिन्थ्यो, ताकि जलिरहेकी महिलाले चिताको पिडा सहन नसकेर बाहिर नभागोस् ।
चितामा धेरै चिनी र घिउ हालेर यति धेरै धुवाँ गरिन्थ्यो कि त्यो दृश्य देखेर कोही नडराओस्। अनि ढोल, करताल र शंख बजाइन्थ्यो ताकि कोही उनको चिच्याहट, रुवाइ वा विन्ती सुन्‍न नपाओस्। यही थियो 'सहमरण' अर्थात सती प्रथा । चन्द्र शम्शेर बाट १९७७ असार २५ गतेका दिनदेखि यो प्रथाको अन्त्य गरिएको थियो ।

10/10/2024

Picture of the day, "No matter how big you think you are,
there is always someone bigger. Be humble, it costs nothing."

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44600