Pushkar Sharma Joshi

Pushkar Sharma Joshi

Share

Photos from Pushkar Sharma Joshi's post 14/02/2022

म हराएको होइन र त मेरो अभियान जारी छ ।।

र म अन्तै बेस्त थिए ।।भोलि सम्म म फुर्सदिलो छैन ।।

पर्सि देखि फ्री हुनेछु ।।

करिब ५० हजार रुख यो आर्थिक बर्ष मा लगाइनेछ ।।

जस मध्ये पहेलो र निलो गुल्मोहर खासियत हुन ।।

रातो बास , पहेलो, अरेन्ज बास ।।पिन्क बास ।।

कालो गुलाब ।।

र प्रमुख आकर्षण क्याट अवे रुख हुनेछ ।।।

भारत को केरल र दिल्ली बाट फाल्गुन को महिन आउने इ बिरुवा करिब ४ महिना तेतिक्कै राखिने छ र असार श्रावण मा
प्रथम लट बनदेवी

दोस्रो लट गोदावरी बाटो ।।
तेस्रो लट गोरख धुना र गोदावरी परिसर ।।

चौथो लट चिसापानी बाटो ।।

पाचौ लट लम्की ।।
र छैठौं लट महेन्द्रनगर बिस्णु मन्दिर परिसर ।।
र सातौ र आठौं लट कुरा मिले बास्कोटा ।।दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अगाडि लाग्ने छ ।।

र कुनै अभियान्ता वा नागरिक समाज अघि आए ।।प्रत्येक ठाउँ का लागि कम्तीमा ३०० बोट दिइनेछ ( तर बिना तार बार ।।बिना संरक्षण कसैलाइ बोट दिइने छैन्))

नोट :यो अभियान मा मैले हालसम्म हरि शाही बास्कोटा बाट २०००/- बाहेक कसैको सहयोग लिएको छैन ।।

हरि भाइ ले अष्ट्रेलिया बाट मेरो अभियान को समर्थन मा पैसा पठाइ दिएका हुन ।।
आवस्यक परे अवस्य सहयोग लिनेछु।।

अन्त बिश्वास : मैले यो दुई तीन बर्ष मा एउटा गतिलो आर्गनिक बाटो बनाउन सके ।।नेपाल भर अभियान स्व फुर्त चल्ने छ ।।टाढा टाढा बाट फोटो खिच्न कै लागि भए पनि गोदावरी न पालिका पुग्ने छ्न ।।

धन्यवाद ।।

19/06/2020

Yeuta Choro Chha mero ....Last Jiddi ,Affai le Janeko kura Sahi bhanchha ........galatai Bhaye pani aafno Bachau ko laagi tarka khoj chha .................lag chha yo pani pachhi teacher nai banne wala chha

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Godawari
Kathmandu
00977