PrRa DiP

PrRa DiP

Share

04/06/2026

नोटसँग होइन चोटसँग हुर्केको मान्छे हुँ म‌ अभावमा पनि मुस्कुराउँदै जिउन राम्रोसँग आउँछ मलाई..♥️

19/05/2026

को कति नजिक छ भन्ने कुरा उसको उपस्थितिले होइन, तपाईँको अनुपस्थितिमा उसले तपाईँको नाम र चरित्रको कसरी रक्षा गर्छ भन्ने कुराले तय गर्छ।

16/05/2026

"महत्त्वको महत्त्व नबुझ्नेलाई महत्त्व दियो भने त्यो महत्त्वको कुनै महत्त्व हुँदैन।"

#शुभरात्रि 🌺💗

11/08/2025

किन नबदलिनु म ? तिमी त्यही हौ र?
माने म गलत छु, तर तिमी सहि छौ र ??❤️🌸
#शुभरात्री

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gorkha
Kathmandu