Connect To Bishal

Connect To Bishal

Share

18/11/2025

ठूलो संसारमा एक्लो भएँ म,
बुवा! तपाईं नै मेरो दरिलो सहारा।
​पैसा कमाउन त आइयो परदेश,
तर बुवाको हाँसो भन्दा ठूलो छैन कुनै आदेश।
​आफ्नो खुसी त्यागेर हाँसो दिनुभयो,
जीवनको बाटोमा हिँड्न सिकाउनुभयो।
बुवा! तपाईंको ऋण कसरी तिर्नु म।
​यो दुबईको चम्किलो उज्यालोमा,
घरको माया र बुवाको याद मनमा छ छायो।

18/11/2025

मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

Photo. Nepal Photo Library

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu