Kitab Kiro

Kitab Kiro

Share

तिमी र म (You and I) - Poem short movie 23/06/2024

तिमी र म (You and I) - Poem short movie A short work of poem, camera and books to bring the journey of a love story. Special ThanksRuchi basyalTara Nidhi RegmiMuna bhattaraiKitab kiro Nepal Bishal ...

06/02/2024
12/01/2024

भनिन्छ- जीवन सोचे जस्तो हुँदैन । प्राडा कमल लामिछानेले पनि बाल्यकालमा आफ्नो जीवनबारे यस्तै ठानेका थिए होलान् । तर जन्मजात दृष्टिविहीन उनले अथक मिहिनेत, परिश्रम र लगनले त्यही सोचे जस्तो हुन्न लाई "सोचेभन्दा पनि राम्रो हुन्छ भनी प्रमाणित गरिदिए । र कतिपयलाई "असम्भव जस्तै लाग्ने विषयलाई सम्भव तुल्याइदिए ।

उनले जीवनमा सङ्घर्षका उकालै उकालाहरूसँग पौठेजोरी मात्र खेलेनन्, सफलताका शिखरको समेत आरोहण गरे । त्यो पनि आफैले खनेको बाटोबाट । नेपालीहरूकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् ।

चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।
----------====
मूल्य :498/-

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


सुनबर्षी बुक हाउस, टोखारोड, काठमाडौ
Kathmandu