Freshkhabar.com
आमा शब्द तेसै प्यारो भएको कहाँ हो र ?😍😍 आमा हुन तेति सजिलो कहाँ छ र!!😥😥 आमाको पुजा गरौं !!!
01/03/2020
प्रधानमन्त्री केपी ओलि र पर्यटन मन्त्री योगेश भट्टराईलाई विशेष निवेदन🙏🙏🇳🇵🇳🇵
कोरोना भाइरस संक्रमीत देशहरुको सबै फ्लाईट क्यान्सिल गरेर केही समयको लागि उडान बन्द गरियोस।साथै अन्तर्राष्ट्रिय बिमानस्थलमा बलियो हेल्थ डेस्क राखियोस।अनि त्यसैगरी बिमानस्थलको बिग्रेको थर्मल स्क्यानर जतिसक्दो छिटो बनाइयोस। यदि अझैपनी Visit Nepal 2020 को नारा लाएर बस्ने र जो कोहिलाई पनि निर्बाध रूपमा नेपाल प्रवेश दिने हो भने कोरिया चाइना जस्ता बिकशित देशहरुले पनि कन्ट्रोल गर्न नसकेको कोरोना भाइरस नेपाल भित्रीएर फैलियो भने हामि नेपालीले सोच्न पनि नसकेको क्षति भोग्नुपर्छ।त्यसैले बेलैमा साबधानी अपनाएर प्रकोपको पूर्वतयारी गरौं र बचौं।🙏🙏🇳🇵🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Basundhara
Kathmandu
20130