Clean Nepal
12/08/2024
SLEEPING BAG
सबै को लागि उपयोगी हुने , बाहिर वाटर प्रुफ र भित्र नरम फाइबर ले बनेको चेन लगाएर सुत्न मिल्न ओर्जिनल , घुम्न जादा होस् वा कतै जादा बोकेर जान सजिलो , केहि पिस मात्रै बाकी छ !
17/03/2024
हामी हजुरहरु को School, Collage, Hospital, Hotel हरु मा आएर हजुरहरु को Team लाई सरसफाई सम्बन्धि तालिम हरु दिन सक्छौ !!
प्रभावकारी तालिम तथा latest cleaning chemical तथा उपकरण हरु को तालिम को लागि हामी लाई सम्पर्क गर्नुहोस 💌
थप जानकारीको लागि तल को लिंक मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ !
https://lnkd.in/erVcR4ar
Activate to view larger image,
Want your hotel to be the top-listed Hotel in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Website
Address
Lazimpat
Kathmandu