Trio Research and Development

Trio Research and Development

Share

360 works: Human rights, child rights, GEDSI, research, communication BCC, KAP, social development, governance, PWD and Dalit rights, advocacy, campaign, development investment analysis, capacity building, ..for gov, agencies, development partners & CSOs.

29/05/2026

लोकतान्त्रिक गणतन्त्र दिवशको सबैमा हार्दिक शुभकामना !
आर्थिक उन्नति र सबै क्षेत्रमा न्यायोचित विकास र अवसरका लागि पहल गरौं !

Photos from हेलम्बु गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, सिन्धुपाल्चोक's post 28/04/2026

२५ जना गणकको आवश्यकता !

प्रकाशन मितिः २०८३ बैसाख १४ गते ।

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, बागमती प्रदेशकोलागि सिविन नेपालले ट्रिओ रिसर्च एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा बाल प्रोफाइल (पार्श्व चित्र) निमार्णका गर्न केही गणक आवश्यक भएकाले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिएको छ ।

https://www.facebook.com/share/p/17GF1o7MRG/

Photos from Trio Research and Development's post 24/04/2026

A national expert group consultation on youth engagement in community forest policy and participation was held in Kathmandu following provincial-level consultations: facilitated by Trio Research and Development.
Thank you , .

27/03/2026

श्री बालेन्द्र शाहज्यु प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यु तथा मन्त्रिपरिषदका सदस्यज्युहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ ।
भ्रमहरुलाई कार्यहरुले उत्तर दिन र तिब्र गतिमा समग्र विकासमा सफल हुनुहोस! B***n 🙏

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Lazimpat
Kathmandu