AdHoc Infotech
20/10/2025
शुभ दीपावली तथा लक्ष्मी पूजाको मंगलमय अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना — धन, समृद्धि र सुख–शान्ति को घरमा बास होस ।
05/10/2022
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् ।
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “
26/09/2022
नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना !!!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Golfutar
Kathmandu