PA learning centre
SEE नतिजा चाँडै नै प्रकाशित हुँदैछ।🔥
देशभरिका SEE परिक्षार्थीहरूले अब Khalti App मार्फत नि:शुल्क रूपमा सजिलै आफ्नो नतिजा हेर्न सक्नेछन्।
नतिजा प्रकाशित भएपछि:
✅Khalti App खोल्नुहोस्
✅“SEE Result” सेक्सनमा जानुहोस्
✅आवश्यक विवरणहरू (जस्तै: सिट नम्बर) हाल्नुहोस्
✅तुरुन्तै आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।
तपाईं सबैलाई सफलताको शुभकामना!
15/01/2025
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले SEE 2081 को तालिका सार्वजनिक गरेको छ। परीक्षा चैत्र ७, २०८१ (मार्च २०, २०२५) देखि सुरु हुनेछ, जसको पहिलो विषय अंग्रेजी हुनेछ। परीक्षा बिहान ८:०० बजे देखि ११:०० बजे सम्म हुनेछ। प्रमुख विषयहरूमा नेपाली, गणित, विज्ञान, र सामाजिक अध्ययन रहेका छन्, त्यसपछि वैकल्पिक विषयहरूको परीक्षा हुनेछ। परीक्षाको मिति र विषयको विस्तृत जानकारी तालिकामा उपलब्ध छ।
सबै विद्यार्थीलाई शुभकामना!
29/06/2024
Huge Respect: गुल्मीका ऋषिराम कँडेलको खुट्टाको दुईवटा औँला बाहेक अरु चल्दैनन् तर पनि उनले त्यही खुट्टाले लेखेर एसइईमा 3.37 GPA ल्याएका छन्। ❤️
24/03/2024
Happy colours day ..........
27/02/2024
Dear student check your exams routine .
Be preparing
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44667