ViewssPoint News Broadcast
देश युवा बेच्दैछ ,
युवा, देश बलेको आगो सेक्दैछ,
हामी ताप्दैछौँ ,
ओली , प्रचन्ड, देउबा ,
संसारकै विद्वान भएको देशको ईतिहास लेख्दै छन ।
र , हामी चेत्दैनौँ । ***n
21/05/2023
इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने विश्वास गरिन्छ 🙏🙏
20/05/2023
राम्रो पहल : काठमाण्डौ महानगरका मेयर बालेन शाहले आफ्नो घोषणापत्रमा समावेश भएको आइडिया बैंक संचालनमा ल्याउने भएका छन । जस्तै मोडलमा उत्कृष्ट ५० टिमले लगानीकर्ताहरू माझ आफ्नो आइडिया प्रस्तुत गरी लगानी जुटाउन सक्नेछन् भने महानगरले योग्य स्टार्टअपहरु लाइ सहुलियत दरमा ऋण दिने तयारी पनि गर्दै छ।।। यसका लागि आवेदन दिन अन्तिम मिति जेठ १९ गते रहेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu