AECAN

AECAN

Share

02/05/2026

⚽ AECAN FUTSAL MATCH 2026 ⚽

सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) द्वारा आयोजित अन्तर सदस्यीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता निम्त मिति र स्थानमा हुनगइरहेको कुरा हाम्रा सम्पूर्ण सदस्य ज्यूहरुलाई सूचित गरिन्छ।

📅 मिति: २०८३ वैशाख २०
📍 स्थान: भृकुटी फुटसल ग्राउण्ड
⏰ समय: दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म

27/02/2026

📢 सूचना: शैक्षिक परामर्शदाता तालिम (T**I Training) सम्बन्धमा
आदरणीय सदस्य महानुभावहरू,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, सानोठिमीबाट प्राप्त सूचनाअनुसार शैक्षिक परामर्शदाता तालिम (T**I Training) सञ्चालन हुने जानकारी गराइन्छ। मन्त्रालयमा नवीकरण भइसकेका तर हालसम्म T**I तालिमको प्रमाणपत्र पेश नगरेका कम्पनीहरूका लागि यो तालिम अनिवार्य हुनेछ।
मुख्य विवरण:
तालिम प्रदायक: प्राविधिक प्रशिक्षण प्रतिष्ठान (T**I), सानोठिमी
लक्षित समूह: नवीकरण भएका तर तालिम लिन बाँकी परामर्शदाता

अनुरोध:
आफ्नो संस्थाबाट सहभागी हुनुपर्ने परामर्शदाताहरूलाई तयारी अवस्थामा राख्नुहोला। तालिमको मिति, स्थान, शुल्क तथा आवेदन प्रक्रियाबारे मन्त्रालय/T**I बाट औपचारिक सूचना प्राप्त भएपछि थप जानकारी गराइनेछ।
थप जानकारीका लागि AECAN मा सम्पर्क गर्नुहोला।
धन्यवाद।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Adwait Marg, Bagbazar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00