I Live In Nepal
18/01/2017
Rest in peace # legend
एउटा शहरमा दुईजना मिल्ने मित्र बस्थे । एउटा
मित्रले मोबाइल खरीद गर्यो ।
पहिलो : हेर साथी मैले नयाँ मोबाइल खरीद गरे ।
दोस्रो : वाह क्या खुशिको कुरा ! त्यसोभए आज तिमिले
पार्टी दिनुपर्छ । यदि तिमिले पार्टी दियौ भने म
तिमिलाई एउटा Gift दिन्छु ।
पहिलो : Ok ठिकै छ त्यसोभए आज राती होटेलमा मेरो
तर्फबाट पार्टी । ( राती दुवैजना होटेलमा भेट्छन )
दोस्रो : अरे यार : तिमीसित धेरै पैसा थिएन । गरीब
छौ । एक एक रुपैयाँ जम्मा गरेर मोबाइल किन्यौ फेरि
पार्टिको तयारी कसरी गर्यौ ?
पहिलो : पार्टिको लागि मैले मोबाइल बेचिदिए ।
तिम्रो लागि त ज्यान पनि दिन सक्छु यदि तिमीले
भन्छौ भने ।
दोस्रो : मलाई थाहा थियो कि तिमिले यस्तै कुनै काम
गर्छौ भनेर । त्यसैले तिमिले जुन पसलमा मोबाइल बेच्यौ
मैले त्यही बाट फेरि मोबाइल किनेर ल्याएको छु । यो
लेउ मेरो तर्फबाट यो Gift .
कथाको सन्देश - जिन्दगीमा मित्रता होइन बल्की
मित्रतामा जिन्दगी हुनुपर्छ । एउटा सच्चा मित्र
हजारौ नातेदारभन्दा महत्वपुर्ण हुन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
977