NEB Tutorials

NEB Tutorials

Share

19/06/2020
18/06/2020

२०७७ असार ४ गेट।
नयाँ संक्रमित संख्या: ६७१ (महिला : ८०, पुरुष : ५९१) , नयाँ डिस्चार्ज: १९(महिला : २, पुरुष : १९) , नया मृत्यु संख्या : २
कुल संक्रमित संख्या: ७८४८ (महिला : ६१९, पुरुष : ७२२९) , कुल डिस्चार्ज: ११८६(महिला : ११४, पुरुष : १०७२) , कुल मृत्यु संख्या : २२

17/06/2020

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार:

- विद्यालय र कलेज दशै पछि मात्र खुल्ने
- कक्षा १२ को परीक्षा दशैं अघि गर्ने तयारी
- कक्षा ११ को परीक्षा नहुने सम्भावना
- SEE यस बर्षमात्र स्थगित गरिएको र अर्को वर्ष देखि नियमित रुपमा संचालन हुने

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu