TEVT-Network-Nepal
24/03/2026
सिपयुक्त जनशक्ति उत्पादन र व्यवस्थापन आजको नेपालको अत्यन्तै महत्वपूर्ण आवश्यकता हो। विशेषगरी बहुमतसहितको सरकार रहने वर्तमान अवस्थामा, देशलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा यो ऐतिहासिक अवसर पनि हो। यस्तो संवेदनशील र राष्ट्रिय महत्वको विषयमा सरकारलाई मात्र भर नपरी, सम्बन्धित सम्पूर्ण सरोकारवालाहरू, सिपमूलक तालिम व्यवसायी, नीतिनिर्माता, प्राविधिक निकाय, निजी क्षेत्र तथा अन्य सम्बन्धित पक्षहरूले एकजुट भई सक्रिय, जिम्मेवार र सशक्त उपस्थिति जनाउनु अपरिहार्य छ। जबसम्म सबै पक्षबीच समन्वय, प्रतिबद्धता र साझा जिम्मेवारीको भावना विकास हुँदैन, तबसम्म सिपयुक्त जनशक्ति उत्पादन र यसको प्रभावकारी व्यवस्थापन सम्भव हुँदैन। त्यसैले अब समय आएको छ ! सबै सरोकारवालाहरूले आफ्नो भूमिका स्पष्ट गर्दै, दृढ इच्छाशक्ति र सहकार्यका साथ अघि बढ्ने, ताकि राष्ट्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै दिगो विकासको मार्गमा अग्रसर गराउन सकियोस्।
25/11/2024
प्रा.शि.तथा व्या.ता.परिषद (CTEVT) का उपाध्यक्ष पदमा नियुक्ती हुनु भएकोमा ओम प्रसाद बराल ज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं l
19/08/2024
इपिएसमा घोटला भएको आशंका भन्दै उपभोक्ता संरक्षण महासंघले बैदेशिक रोजगार बिभाग माथी लगायो यस् sevenstar programme is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action wi...
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |