Aaja

Aaja

Share

13/07/2023

जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन: मन्त्री किराती

13/07/2023

२८ असार, काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यहि शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। यो पटक लु केही घण्टा मात्र नेपालमा रहने छन।

11/07/2023

आज जुलाई ११, विश्व जनसंख्या दिवस ।

जनसांख्यिक लाभ लिन ढिलो नगरौं !

एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो । अहिले हाम्रोमा १४ वर्ष मुनीका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशत)को तुलनामा १५ वर्षदेखि ५९ वर्षसम्मको (६१.०९ प्रतिशत) जनसंख्या बढी छ । पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो । तर तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम वजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौं । यसलाई रोक्न हामीले सरकारमा रहंदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिंदै कार्यक्रम पनि ल्यायौं । तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो । हाम्रा नवजवानहरुलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौं भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौं ।

©के पी शर्मा ओली

09/07/2023

गत साता फ्रान्समा जे देखियो।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu 01 Kathmadu
Kathmandu
44600