Shrix Films

Shrix Films

Share

26/09/2025

One month down, a lifetime of adventures to go! We love documenting these early days when they're still dreaming big unicorn dreams. Compositionally clean and emotionally rich.

Photos from Shrix Films's post 09/09/2025

जसले बचाउन पर्थ्यो, त्यही हातबाट आज निर्दोष बालबालिकाको जीवन निभाइयो। आमाको काखमा हाँसिरहेको बच्चा हिजो मात्र सपना बोकेको थियो, तर आज चितामा रुनुपर्ने अवस्था आयो। रगतले भिजेका सडक र आँसुमा डुबेका अनुहारहरूले हामीलाई बारम्बार सोध्नेछ— किन मौन थियौं हामी? हाम्रो पुस्ताले चाहेको विकास होइन, तर चिहानमा ढल्किएका अधुरा सपनाहरू मात्र देखिरहेका छौं। सुरक्षा माग्दा शव बोकिन्छ, न्याय खोज्दा आँसु बेचिनुपर्छ… यही हो हाम्रो देशको सबैभन्दा ठूलो पीडा।



Capture By:- राज श्री श्रीवास्तव 📸
://www.facebook.com/razshriphotography
https://www.instagram.com/razshriphotography?igsh=ZnRzZnYzZzZuamQ5

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Thapathali
Kathmandu
44600