Quick Clean Nepal
इन्डियन भारु डुब्लिकेट नोट सन्चालन गर्ने गिरोह साथै नेपालका पेट्रोलपम्पहरूवाट व्लयाक ""black""मा तेल पढाउने जस्का कारण आम-उपभोक्तामा पर्न गएको मारलाई मध्य नजर गरि केहि पम्पहरु र लागु औषधको ओसार पसार धन्दाले चरमसिमा नागेको हाम्रो संस्थाका रेस्कयू सम्योजक लगायतका टिमले केहि जानकारी उपलब्ध गराएको छ ।अबका दिनमा खबरदारी गर्दै यस्ता समुहहरुलाई नेपाल प्रहरी र क्विक क्लिन नेपाल ""quick clean nepal""ले सहकार्य गरि सत्य तथ्य वाहिर निकाल्ने छ। खबरदार देशका युवालाई कुलतमा र राष्ट्रियको अर्थतन्त्रमा खेलवाड गर्ने कसैलाई छोडने छैन।
पेट्रोल पम्पमा पेट्रोल पाईदैन तर बोतलमा खुल्ला बिक्री गर्नेले ड्रमका ड्रम पेट्रोल तल्लो भेगमा लाने गरेको हामीले देखेका छौं,यो काम लिग्गल हो भने हामी केहि गर्दैनौ तर इलिगल हो भने हामी नियन्त्रणमा लिल्याउने प्रयास गर्ने छौ , स्थानीय र नेपाल प्रहरीको सम्युक्त सहकार्यमा।
कालो बजारिको विरोधमा आउनुहोस् हामी सँग सहकार्य गर्न ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Gaushala
Kathmandu