Prem Saud

Prem Saud

Share

13/12/2022
01/03/2022

निर्धक्क भएर बिना हिचकिचावट प्रभावकारी तरीकाले बोल्न चाहनेहरुका लागि 9 Days NLP Based Effective Public Speaking & Personality Development Training , Sanskar Academy ले सञ्चालन गर्दैछ । समय मै सिट सुरक्षित गर्न तलको link मा आफ्नो नाम रजिष्टेशन गर्नु होला ।
https://forms.gle/bwWf7GUhmWYGjCZV7
मानिसको बोली अर्थात भाषणकलामा अद्भुत शक्ति हुन्छ । यो संसार बोल्न जान्नेहरुको मुठ्ठीमा छ । जसले प्रभावकारी तरिकाले बोल्न जान्यो, तीनै व्यक्ति अधिक मात्रामा सफल भएका छन् ।

 के तपाईहरु निर्धक्क भएर (Confidently) मानिसहरुका अगाडी बोल्न र सन्देश सम्प्रेशण गर्न चाहनु हुन्छ ?
 के तपाईहरु प्रभावकारी भाषणकला तथा उद्घोषणकला सिकेर आफ्नो व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउदै व्यक्तित्व, नेतृत्व र सामाजिक उतरदायित्व विकास गर्न चाहनु हुन्छ ?
 के तपाईहरु आफुसंग भएको अन्र्तनिहित क्षमता र प्रतिभाको पहिचान गरेर प्रभावकारी तरीकाले आफ्नो कार्यसम्पादन गर्दै विशिष्ट व्यक्तित्व विकास गर्न चाहनु हुन्छ ?
 के तपाईहरु प्रभावकारी बोल्ने कलाको विकास गरेर आफ्नो पेशा, व्यवसायको विस्तार, विद्यालय, संघ संस्था, कार्यालयमा आफ्ना कर्मचारी, परिवारिक जीवन तथा अन्य मानिसहरुसंग सहज र सुमधुर सम्बन्ध विस्तार गर्न चाहनु हुन्छ ?
 के तपाईहरु सफल Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनु हुन्छ

यी ईच्छा र सपना पुरा गर्न आउनुहोस , नेपालमै पहिलो पटक Sanskar Academy द्धारा High Value Contents का साथ NLP Based Effective Public Speaking & Personality Development Training मा सहभागी बनौं ।

हाम्रा विशेषताहरुः
 Master Secrets of Subconscious mind & Law of Believe System
 Science of Universal Energy and Law of Attraction
 Secrets of Personality Development
 Success Strategies on Business
 Power of Networking, Team building & Time management
 Gloss phobia लाई मनोबैज्ञानिक तरीकाबाट हटाईने ।
 Voice Therapy & Structure Based Effective Public Speaking
 NLP Based Mind Reprograming को माध्यमबाट Confidence level enhance / Fear overcome गराईने ।
 बोल्ने कला, कार्यक्रम संञ्चालन तथा प्रस्तुतीरणका लागि उत्कृष्ट तयारी विधिहरु सहित अभ्यास गराईने ।
 नयाँ खोज, अध्ययन तथा अनुसन्धानको आधारमा पारीवारिक वातावरणमा अन्य जीवनपयोगी व्यवहारिक ज्ञान प्रदान गराइने ।
 Voice Quality / Body language को प्रयोगात्मक विकास गराईने ।
 दक्ष एवं अनुभवी प्रशिक्षहरुद्धारा व्यवहारिक रुपमा उद्घोषणकला, सञ्चार सीप र नेतृत्व तथा सामाजिक उत्तरदायित्वको विकास गराईने ।
Sanskar Academy का Founder CEO तथा बरिष्ठ Trainer Raja Babu Sah द्धारा सञ्चालित NLP Based सम्पूर्ण व्यवहारिक तथा जीवनपयोगी अति महत्वपूर्ण ज्ञान तथा तालिम प्राप्तीका लागि Sanskar Academy को page like गरी थप जानकारी लिन सक्नु हुनेछ ।
तलको link मा आफ्नो नाम रजिष्टेशन गर्नु होला ।
https://forms.gle/bwWf7GUhmWYGjCZV7

28/02/2022

universal Power of energy

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
00977