Think Tank Group
21/11/2024
द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।
शान्ति सम्झौताको १८ वर्ष : अझै न्यायको प्रतीक्षामा द्धन्द पीडित काठमाडौं – द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्.....
01/09/2024
गण्डकीमा किन फुटाइयो मन्त्रालय ?\
गण्डकीमा किन फुटाइयो मन्त्रालय ? पोखरा – भागबन्डा मिलाउन गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या ७ बाट ९ पुर्याएको छ । आइतबार मन्त्रिपरिषद्को बै....
12/08/2024
प्रतिनिधित्वमा युवा उमेर संगै युवा सिर्जना, शक्ति, सोच र योग्यताको बहसका साथै सार्थक प्रतिफलमूखि हस्तक्षेप अनिवार्य छ ।
Happy International Youth Day 2024 🙋
विडम्वना तपाईहरु नयाँ पुस्ताको नेतृत्व गछौँ भन्दै हुन्कार गर्नुभएका माननियहरुलाई लोकतन्त्र,विधिको शासन,संसदीय मर्यादा र राजनीतिक इमान्दारिताको प्रश्न त के गरौँ र ?
तर पनि हजारौँ भुईतहका मानिसहरुको बचत अपचलनमा तपाईहरुले सभापतिको बचाउ गर्दै आखाँमा पट्टी लगाउनु भएकोमा निकै दुख लाग्यो।
कि तपाई राजनीति छोड्नुस, कि म राजनीति छोड्छु भन्दै चुनौती दिने तपाईहरुका विगत हेर्दा भविष्य कति अध्यारो छ आफै अनुमान गर्नुस त ? शक्तिको आँडमा कति लुकाउनु हुन्छ प्रमाण । सत्य त एउटै हुन्छ ।
आरोप लागेका विषयमा स्पष्टीकरण दिनु भन्दा पनि अरुलाई नै आरोप लगायर पन्छिने करामत सिकाउनु भएका बाको अर्ति मान्नुभएकोमा तपाईहरुले पनि नयाँ बाटो होईन पश्चगमन कै पथतिर लम्कीनु भयो। अब पनि भ्रम छर्ने प्रयत्न चाहि कृपया नगरौँ कि ?
यति बुझ्नुस- लोकतन्त्रको क्षयीकरण अयोग्यहरुको शासन, योग्यहरुको उपेक्षाबाट सुरु भई बहुमतको निरंकुशतामा अन्त्य हुन्छ। लोकतन्त्रलाई लोककल्याणको कल्पना गरौँ तर असल चरित्रको निर्माण नै हुन सकेन भने के होला ?
19/04/2024
हार्दिक आभार । 🙏
गाउका लागि पुस्तकालय निर्माण अभियानमा आदरणीय डा. विष्णु राज उप्रेति सरले गर्नु भएको सहयोगका निम्ति हार्दिक धन्यवाद ।
शुभ समयको कामना ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baneshwor 10
Kathmandu