Scorpio Rental In Nepal
05/09/2022
सोह्रश्राद्धको पावन अवसरमा पितृ मुक्ति कामनाको लागि कागबेनीमा श्राद्ध तथा मुक्तिनाथ दर्शन को लागि वा कुनै पनि कार्यक्रम, अफिस, टुर प्याकेज वा प्रोजेक्टको लागि गाडि चाहिएमा हामीलाई सम्झनुहोस् ।💯
सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏
अब [SCORPIO BOOK] गर्नुहोस । मात्र एक कल मा 🙏💯
सहि मुल्य,सुरक्षित यात्रा को लागि
सम्पर्क नं: 9801840901,9801802817
19/07/2022
रिजर्भको लागि सम्पर्क:9801802817/9801840900/9801840901
नेपाल को विभिन्न ठाउँ तिर्थ स्थल धार्मिक स्थल रमणीय स्थल,पोखरा ,जोमसोम मुक्तिनाथ ,चितवन ,देबघाट ,हलेसी ,कालिन्चोक भगवती , दोलखा भिम्सेन ,मनकामना ,झापा ,इलाम ,पाथिभरा ,नुवाकोट दरबार ,गोसाइँकुण्ड ,दुप्चेस्वोर ,
नुवाकोटदरबार ,सौराह ,,लुम्बिनी दार्जिलिङ सिक्किम , रारा, तिलिचो , कुलेखानी , दक्षिणकाली , मार्खु आदि इत्यादि ठाउँमा सस्तो सजिलो छिटो भरपर्दो , आराम दायी भरपुर मनोरञ्जन का साथ यात्रा हामी गराउदछौ। येदि तपाईहरु पनि हामीले माथी भनेको जस्तो यात्रा गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होश हामी हजुर कै समयमा हजुरहरुकै घर दैलोमा आइपुग्ने छौँ ।
18/07/2022
यदि हजुरहरुलाइ पारिवारिक, ब्यक्तिगत, अफिसियल, पर्यटकीय यात्रा, धार्मिक मठमन्दिरकाे दर्शन, विद्यालय वा कलेज टुर, पिकनिक, विवाह, ब्रतबन्ध, तथा पार्टी(भाेज), इत्यादि प्रयाेजनकाे लागि कुनैपनि सवारीसाधन कार/ जीप/ हायस/ काेस्टर तथा बसहरु आवश्यक परेमा २४ सै घन्टा हामीलाई सम्पर्क गर्नुहाेस्।
Available Vehicle:
- Bus
- Scorpio
- Hiace
- Force
- Car
Mobile No 📱 :+977- 9801840901 / 9801840900/9801802817
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
New Baneshwor
Kathmandu