NepalJapan

NepalJapan

Share

10/11/2022

Photos from NepalJapan's post 09/12/2021

अहिले तत्काल दिन मिल्ने परिक्षाहरु

1) Nursing care
http://ac.prometric-jp.com/testlist/nc/nursingcare_japan.html

2) Agriculture
http://ac.prometric-jp.com/testlist/agriculture/agriculture_japan.html

3) Automobile repair and maintenance
http://ac.prometric-jp.com/testlist/automobile/automobile_japan.html

January & February बाट दिन मिल्ने परिक्षा

4) Fishing industry(Aquaculture industry)
http://ac.prometric-jp.com/testlist/aquaculture/aquaculture_japan.html

5) Fishing industry (Fishery)
http://ac.prometric-jp.com/testlist/fisheries/index.html

परिक्षा दिनको लागी prometric Id बनाउनु पर्छ र Test Reserve गर्नु पर्छ ।【पहिले नै बनाउनु भएकोलहरुले त्यही प्रयोग गर्न सकिन्छ )

Educational Purpose😁

Credit : GS Nepal🙏🏻

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

07/12/2021

Tokutei Ginou Accommodation industry
तोकुतेई गिनोउ आवास उध्योग

特定技能宿泊業

होटेल/ Hotel
को परिक्षा कुरेर बस्नुभएकाहरुमा खुसीको खबर
February 2022 मा जापानको निम्न शहर र मितिमा परिक्षा हुने भएको सुचना आएको छ ।

※Tokyo 👉🏽2022/2/8, 2/9
※Fukuoka 👉🏽2022/2/13
※Osaka 👉🏽2022/2/14
※Nagoya 👉🏽2022/2/15

परिक्षा पर्म भर्ने मिति :-
2022/1/5 13:00 〜 2022/1/18 12:00
परिक्षा शुल्क : 7,000円

यो क्षेत्रमा के कस्तो काम गर्नु पर्छ भनेर जान्नको लागी तलको लिङ्क ओपन गरी भिडियो हेर्नु होला ।

https://www.ssw.go.jp/en/about/files/videos/accommodation.mp4

यो फर्म भर्नको लागी तलको लिङ्क बाट my page registration गर्नु पर्ने हुन्छ ।( पहिलेनै बनाउनु भएका हरुले पुरानै प्रयोग गर्न सक्नुहुनेछ )

https://sys.caipt.or.jp/signup

नोट: Hotel भन्नाले खाना नास्ता गर्ने नभई बास बस्ने भन्ने बुझ्नु होला ।



#宿泊業

Educational Purpose😁

Credit : GS Nepal🙏🏻

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

Caipt このルールは、「(しゅくはく)(ぎょう)(ぎのう)(そくてい)(しけん) (とうろく)に(かん)する(りよう)(きやく)」を、(みじか)くまとめたものです。このルールに(か)いていないことは、「(しゅくはく)(ぎょう)(ぎのう)(そくてい)(....

04/12/2021

जापानमा तोकुतेई गिनोउ JFT- Basic लगाएतको परिक्षा दिदै हुनुहुन्छ भने तलका कुराहरु ध्यान दिएर पढ्नु होला ।

धेरै जनाले परिक्षा दिने तरिका थाहा नपाएर बिचमै परिक्षा सकिएको र फेल भएको सुनियो ।

एक पटक फेल हुनुभयो भने 45 दिन पछि मात्र अर्को परिक्षा दिन पाईन्छ र 7,000 र अन्य मेहनत पनि खेर जान्छ ।
त्यसैले परिक्षा दिनु अघि तलका कुरा हरु अवस्य पढ्नु होला ।

※Sample question नमुना प्रश्न
https://www.jpf.go.jp/jft-basic/sample/q01.html

※परिक्षा दिने तरिका
https://www.jpf.go.jp/jft-basic/ne/about/index.html

※परिक्षाको दिन पालना गर्नु पर्ने नियम हरु
http://ac.prometric-jp.com/testlist/ssw/common/onthetestday_J/index.html

※परिक्षा तयारीको लागी डाउनलोड गर्नु होला।
https://www.irodori.jpf.go.jp/elementary01/pdf.html

Best of Luck✨👍🏻

Educational Purpose😊

Credit : GS Nepal🙏

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

01/12/2021

✨😊 तँपाई जापानमै हुनुहुन्छ र साच्चिकै तोकुतेई गिनोउ भिषामा परिवर्तन गर्न चाहनुहुन्छ भने आवस्यक डकुमेन्टको तयारी गर्नु होला ।
कम्पनिमा मेनसेचुमा पास भए मात्र डकुमेन्ट बनाउछु भनेर नसोच्नु होला ।

पहिला मेनसेचु पास गरेर पछि डकुमेन्ट बनाउन नसकेर भिषा अप्लाई नगरेका हरु धेरै जना भएकोले अहिले कतिपय कम्पनि हरुले सबै डकुमेन्ट तयार भएका हरुलाई मात्र मेनसेचुमा राख्ने गरेका छन ।

तोकुतेइ गिनोउ भिषाको लागि आबस्यक DOCUMENTS हरु

1.(健康診断個人表)मेडिकल रिपोर्ट (तोकुतेइ गिनोउ भिषाको फर्म्याट अनुसारhttp://www.moj.go.jp/isa/content/930005051.pdf )

2.課税証明書(पछिल्लो वर्षको करको प्रमाणपत्र)

3.納税証明書(कर तिरेको या तिर्न बाकी प्रमाणपत्र)

4.給与所得の源泉徴収票(आरुबाइतो गर्नु भएको ठाउँ बाट पाइने 1 वर्षको तलब बिबरण स्लिप ! जुन वर्षको 課税証明書 झिक्नु हुन्छ तेही वर्ष भित्र काम गरेको ठाउँ बाट निकाल्नु होला )

5..国民健康保険料(税)納付証明書)(राष्ट्रिय स्वास्थ्य बीमा भुक्तान प्रमाणपत्र)

6.被保険者記録照会(納付Ⅱ)(学生特例免除等)(नेंकिन अफिसमा गएर बिद्यार्थी बेलाको नेंकिनको पैसा छुट गराउन मिल्छ )

7.日本語学校/専門/大学の卒業、成績証明書、出席証明書(निह्न्गो /सेन्मोन या दाइ गाक्को को )�

8.退学証明書(Taigaku Shomei-sho)(गाक्को बिचैमा छोड्नु परेको अवस्थामा )

9その他(अन्य अवस्था अनुसार)

Educational Purpose😊✨

Credit : ✍️ Ibt Nepal

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
Kathmandu
44600