Dream

Dream

Share

29/09/2021

बल्खुबाट त्रिभुवन विश्वविद्यालय तर्फ जाने बाटैबाट जाने। हिँडेर जाँदा करिब ५ मिनेट पछि घुमाउरो बाटो सकिनेबित्तिकै, दाहिनेपट्टि कुमारी क्लबको भवन छ। कुमारी क्लबको भवनबाट, मूल बाटैबाट तलतिर दुई घर छोडेपछि, तेस्रो घरमा आर्यन मेडिकल हल छ (आर्यन मेडिकल को पहिलेको नाम जुगल मेडिकल थियो)। त्यसैको दाहिने बाट भित्र हेर्यो भने बल्खु हेयरिङ एण्ड स्पिच सेन्टर भन्ने देखिन्छ। यही नै हाम्रो क्लिनिक हो । यसको फोन नम्वर ९८४१०५५९९९ र ९८५१०७३६४८ हो। फोन गर्ने समय (बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म)। तपाईंको मेसेज पनि चेक गर्नुहोला। क्लिनिक दिउँसो ४ बजे खुल्छ।

15/04/2021

Speech Therapy for Stroke Patients.

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Balkhu, Dakshinkali Road, Near Kumari Club. Https://goo. Gl/maps/7DevtrPnJEw5BwTKA
Kathmandu
44618

Opening Hours

Monday 15:00 - 19:00