Ktm Square

Ktm Square

Share

10/11/2021

सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको शुभकामना |

12/10/2021

आयो बडा दशैं, हर्ष र उमंगका साथ 🤩
बाडौँ खुशी परिवार तथा साथीभाई माझ 🎉
तर प्रतिकूल छ समय, टरेको छैन कठिनाइ 🧐
रामाइलो गरौं जिम्मेवारीपूर्वक सावधानी अपनाई 😷
आफ्नै हातमा छ आफ्नो र परिवारको सुरक्षा 👍
दशैंमा दुर्गा माताले गरुन सबैको रक्षा 🙏

07/10/2021

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना |

Want your business to be the top-listed Clothing Store in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Santinagar Baneshwor
Kathmandu
44800