SNT

SNT

Share

Photos from Leo Club Of Kathmandu Janmabhumi's post 11/01/2025
09/09/2024

ऋण भनेको पैसा मात्र सम्झेको छैन,
फाट्टफुट्ट कोही कसैको गुनको ऋण छ,
धेरैजसो बैगुनको को ऋण छ,
आफ्ना र अरुहले लगाएको हजारौं बचनको ऋण छ,
अनि एउटा कसमको ऋण पनि छ र
ऋणहरु ब्याज सहित तिरिन्छन, तिरिनेछन !
#मन #ऋण #सुबो

10/07/2024

सानो छ्दा चड्थिए आमाको बुइ !
France ले खायो स्पेन सङ्ग दुई !!😝

06/07/2024

जर्मनी र पोर्चुगल भन्ने कता गएछन् हो, ? ज्यादै बक बक गर्दै थीए खुल्लित भयो।

29/06/2024

सी मा टोक्ने बौलाउनु मर्नु भन्दा बैलाउनु बेस।
साह्रै टेन्सन भो हौ इन्डियाले जित्दा त।

29/06/2024

मनमा धेरै खेद राख्दै शुभकामना
के गर्नु रुन भएन कराउँदै हीड्न् भएन ।
त्येही रोहीत को लागि भयपनि खुशी हुनुपर्यो ।

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44600