Sajilo Tuition Sewa
आफ्नो बच्चाको लागि tuition ko खोजीमा हुनुहुन्छ?
तपाईंको बच्चालाई पढाई लेखाइमा समस्या छ वा राम्रो नम्बर ल्याउन सकिरहेको छैन भने अब चिन्ता नलिनुहोस्।
जुन सुकै लेभलको tuition को लागि दक्ष तथा अनुभवी शिक्षकको समूह द्वारा संचालित यस tuition centre लाई सम्झनुहोस्।
दक्ष र अनुभवी teacher बाट online वा घर मै आएर tuition पढाउन चाहनुहुन्छ भने अहिल्यै सम्पर्क गर्नुहोस्।
हामी नै किन?
1. दक्ष र अनुभवी teacher मात्र पठाइने।
2. तपाईंको बच्चाको स्थिति हेरेर पढाइने छ।
3. सजिलै बुझ्ने गरी modern techniques बाट पढाइने।
4. तपाईंको आफ्नो time अनुसार teacher खोजिने।
5. Chapter wise test लिइने, त्यै अनुसार पढाइने।
6. पढाउने क्रममा केहि समस्या परेमा, गुनासो भएमा सम्पर्क गर्नुहोस् हाम्रो टिमले तत्काल समाधान गर्ने छौँ।
Teachers available for:
1. For class nursery-10 (for all subject)
2. For class11-12 (science, management etc)
3. For A level, CBSE, IB (all subject)
4. For Bachelors ( BBA , BE , BSC BSc csit,BSC IT etc)
5. For Master (MSC, ME, MBS, MBA etc)
6. For all medical entrance preparation
7. For all Engineering entrance preparation
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Balaju
Kathmandu
44600