Did You Know?
05/09/2021
16/04/2021
बैशाख ५ गते , आइतवार हुने खेल (Netherlands VS Malaysia, 12:15 PM Onwards)) को प्रबेश टिकटका लागि प्रश्न ।
TRI NATIONS T20 SERISE खेलमा कुन–कुन देश सहभागी छन् ?
a. Nepal, India, Malaysia b. Malaysia, India, Bangladesh
c. Nepal, Netherlands, Malaysia
सहभागी भई विजेता बन्नुहोस्, सही उत्तर मिलाउनु हुने पहिलो १२५ जनाले पाउनु हुनेछ २ वटाका दरले प्रबेश टिकट ।
सहभागिहरुको लागि ः
– शिवम् सिमेन्टको page मा सोधिएको प्रश्नको सही जवाफ पोष्टको कमेन्ट बक्समा दिनु पर्ने छ ।
– बैशाख ४ गते साँझ ५ बजेसम्म आएका सही उत्तरहरुलाई मात्र मान्यता दिईने छ ।
– प्रत्येक खेलमा फरक फरक प्रश्नहरु सोधिने छ ।
– सही जवाफ दिनुहुने मध्य १२५ जनालाई २ वटाको दरले E-ticket उपलव्ध गराईने छ ।
– सही जवाफ दिनु हुने १२५ जनालाई फेसबुक म्यासेन्जर मार्फत टिकट उपलव्ध गराईने छ ।
– विजेताले शिवम् सिमेन्टको फेसबुक पेजलाई like & Share गरेको हुनु पर्ने छ ।
– यस सम्बन्धी कुनै पनि विवाद आएमा अन्तिम निर्णय गर्ने अधिकार शिवम् सिमेन्टमा निहित हुनेछ ।
#भरोसा_जितको
.....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu