Enoch Messiah

Enoch Messiah

Share

14/06/2026

धन्यवाद 🙏 माननीय खुस्बु ओली ज्यू तपाईंले नेपाली ख्रिष्टियनहरु निरुङ्कुसतन्त्र, राजतन्त्र र गणतन्त्र जस्तो सबै राजनीतिक अवस्थामा पनि ख्रिष्टियनहरु काे सङ्ख्या घटेनन् तर निरन्तर बढिरहेको डाटा पेस गरिदिनुभयाे । ईसाइ समुदायले त्यति भन्न सक्ने नेता पाएका थिएनन् तर तपाईंले सभामुख मार्फत सिङ्गाे सभासद र मन्त्रीहरुकाे सामु नेपालमा परमेश्वरकाे राज्य वृद्धि भैरहेकाे घाेषणा गरिदिनुभयाे जुन सत्य हाे ।

नेपालमा येशूकाे राज्य फैलनुमा नेपाल सरकारकाे १ पैसाकाे पनि सहायता बिना परमेश्वरकाे राज्य फैलनसक्नु परमेश्वर महान् र शक्तिशाली हुनुहुन्छ भन्ने प्रमाणित भएको छ । अन्य विचार र वादहरु फैलनु राष्टिय र अन्तर्राष्ट्रिय शक्ति लागि परेर पनि सफल भएका छैनन् तर येशूकाे राज्य परमेश्वरकै शक्तिले वृद्धि भैरहेको छ त्यसकारण नेपालमा परमेश्वरकाे राज्य फैलनुकाे श्रय परमेश्वरलाई नै जानुपर्दछ ।
🤗🤗

जनजाति र अन्य धर्मलम्वीहरु घटेर कहाँ गयाे भनेर चिन्ता नलिनुहाेला माननीय ज्यू उहाँहरु स्वर्गकाे राज्यमा जाेडिनु भएको छ ।
आमेन्,आमेन् ।

14/06/2026

रबि र बालेनले बेच्न खोजेको जमिन जनताले गर्‍यो आफैं सुरक्षा 😭🇳🇵💔❤️🙏

14/06/2026

उपहार टिभी पुग्यो अमेरिका वचन जयमसीह अनि चर्च टिभीले भने राष्ट्रब्यापी नै कार्यक्रमहरु चलाईरहेका छन।

14/06/2026

Birth of TB Joshua

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00