Ringaze
12/03/2026
Culture meets code.
Tradition meets technology.
This Teej, our VoxCrow family came together to celebrate not just the festival, but also the spirit of togetherness and balance we believe in.
Our women leaders bring a vibrant blend of resilience, creativity, and collaboration — qualities that inspire us beyond the workplace. And our team spirit is what makes building products like Getdesk - Nepal's first Contact Center Software, , and so much more meaningful..
Because at VoxCrow, work-life balance isn’t a line in the handbook — it’s lived every day.
🌸 Happy Teej from all of us at .nepal!
11/03/2026
जरुरी सूचना पठाउँदा SMS (Text Message) Seen नहुने समस्याबाट हैरान हुनुहुन्छ? 📵
हजारौँ SMS पठाउँदा पनि कतिले पढे, कतिले पढेनन् भन्ने थाहै हुँदैन।
अब SMS होइन, तपाईंकै आवाजमा 'Personalized Voice SMS' पठाउनुहोस्। Ringaze मार्फत मात्र रु. १.२ मा ५९ सेकेन्डको Bulk Voice Call सिधै ग्राहकको फोनमा पुग्छ।
यो सेवा यी कामहरूका लागि सबैभन्दा उपयोगी छ:
✅ किस्ता र नवीकरण: लोन पेमेन्ट, इन्स्योरेन्स वा बिलबुक नवीकरण, Delivery Reminder दिन।
✅ शिक्षण संस्था: विद्यार्थी अनुपस्थित हुँदा वा फि (Fee) बाँकी हुँदा अभिभावकलाई तुरुन्तै जानकारी गराउन।
✅ अफिसियल अपडेट: अपोइन्टमेन्ट वा मिटिङको जानकारी दिन।
कल सिधै मोबाइलमा बज्ने भएकोले यो एसएमएस भन्दा १० गुणा बढी प्रभावकारी छ। न कुनै झन्झट, न कुनै महँगो खर्च।
विशेष अफर: आउँदो चैत्र ७ (March 21) सम्म मात्र यो दरमा सेवा सुरु गर्न सकिनेछ।
आफ्नो Reach बढाउन र समय बचाउन
Contact us on WhatsApp। 👇
📞 “यो कल राष्ट्र बैंकको निर्देशानुसार तपाईंको डेबिट/क्रेडिट कार्ड रिन्युअलको कन्सेन्ट लिन गरिएको हो। कृपया १ थिच्नुहोस्।”
🧾 “तपाईंको EMI रु. ४,३७२ बाँकी छ। समयमा बुझाएर जरिवाना बाट बच्नुहोस्।”
🛡️ “बीमा पुनः सक्रिय गर्न लाग्ने रकममा ५०% छुट उपलब्ध छ – छुट गुम्न नदिनुहोस्।”
Ringaze — Bulk Voice Calling समाधान for Banks, Microfinance, Insurance, Broker firms & Hire Purchase providers.
✅ “Press 1” Consent Calls (NRB guided)
✅ Call logging + reporting for audit compliance
✅ Personalized TTS in Nepali with नाम, रकम, किस्ता मिति
✅ No call centre setup required — voice broadcast hundreds in minutes
✅ Reaches even feature phone users — no internet, no app
🔎 भारतमै Microfinance कम्पनीहरूले Bulk Voice Calling ले ३०% बढी consent र ४०% बढी repayment response पाएका छन्। हामी किन पछि पर्नु?
📌 “पढ्दैनन् भने सुनाउनुहोस् – ग्राहकले बुझ्छ।”
📲 Demo लिनुहोस्: 9802031857
02/09/2024
Happy Father's Day !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baluwatar/4
Kathmandu