NATTA PALPA Chapter

NATTA PALPA Chapter

Share

08/03/2024

बिहानपख: ता न पा २ नारायणस्थान पोखरीको परिवर्तित स्वरुप जहाँ १०८ धारा सहित शिवलिङ्गको स्थापना भएको छ।

Photos from NATTA PALPA Chapter's post 05/03/2024

गैरेगाउँबाट धुवाघाट झर्ने बाटो साह्रै अप्ठ्यारो थियो। ढलाई भएछ। धन्यवाद तानपा १ नेतृत्व।

01/02/2024

कुनै समय यहाँ कारागार हुने गर्थ्याे। अहिले विपश्यना केन्द्र रहेकाे छ।
युद्ध नही बुद्ध।

29/12/2023
29/11/2023

ढाकाकै मान्छेलाई पाल्पाली ढाका टोपी लाएपछि खुसि नहुने कुरै भएन त।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Basundhara 3, Chakrapath
Kathmandu