Saw Rose
05/05/2026
नेपालका चर्चित हास्यकलाकार केदार घिमिरे "माग्ने बुढा" अहिले स्थायी रूपमा अमेरिका बसोबास गर्न ग्रीन कार्डका लागि आवेदन दिएर उतै किराना पसलमा काम गरिरहेका छन्। उनले आफैँले पसलमा काम गरेको भिडियो सार्वजनिक गरेका छन्।
नेपालमा हुँदा उनको ठूलो फ्यान फलोइङ थियो र जता गए पनि फोटो खिच्नेको भीड लाग्थ्यो। तर अहिले अमेरिका गएर साधारण पसलमा काम गरेको भन्दै धेरैले आलोचना गरिरहेका छन्। नेपालमा शानसँग बसेको मान्छेले अमेरिकामा यस्तो काम गर्न नसुहाएको धेरैको भनाइ छ।
Gyanendra Shahi in today's Parliament says, "नेपालमा धेरै सरकारहरु परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए तर जनताको अवस्था जस्ताको त्यस्तै रह्यो । अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्र'ष्टाचारका का'ण्डहरुको फाइल खोल्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु । विशेषगरि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री माननीय सुदन गुरुङ प्रति अझै विश्वस्त भएको छु । ... विमान का'ण्डदेखि सहकारी घो'टाला का'ण्डसम्मका ठुल्ठुला दो'षीहरुलाई कानुनी कठघरामा उभ्याइने छ भन्नेमा म पूर्ण आशावादी छु । सबभन्दा ठूलो कुरा पोहोर साल आउँदा अघिल्लो वर्ष अलि पाका-पाका उमेरका मान्छे थियौं । अहिले भर्खरभर्खरका यूवा साथीहरू आएका छौँ । यो चै परिवर्तनको एउटा...दल परिवर्तन नभएर हाम्रो पुस्ता परिवर्तन भएछ । यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु...। दल भन्दा ठूलो देश हो । यहाँ को काङ्ग्रेस, को एमाले, को रास्वपा, को राप्रपा, को श्रम संस्कृति, को माओवादी या को तारा भन्ने होइन । हामी सबै नेपाली हौँ । यो दलगत स्वार्थ त्यागेर सुशासन र विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि हामी एक ढिक्का हुनुपर्छ भन्ने मलाई लाग्छ र हामी एक ढिक्का हुन्छौं पनि ।"
ओली–लेखक पक्राउपछि खुसी ज्ञानेन्द्र शाहीः बालेन, सुधनलाई धन्यवाद !
Click here to claim your Sponsored Listing.
Contact the public figure
Telephone
Address
Kathmandu