Comrade Prem

Comrade Prem

Share

Photos from Comrade Prem's post 20/12/2025

आज २०८२ पुस ५ गते नेपाली कम्युनिस्ट पार्टिको एकता सन्देश सभाको अवसर पारेर YCLनेपाल सम्पर्क विशेष प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। एकता सन्देश सभा र रक्तदान कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने सबै कमरेडहुलाई विशेष धन्यवाद व्यक्त गर्दछु!
🙏🎉🙏🇳🇵✊🏻

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Lumbini
Kathmandu