Rising Vibe

Rising Vibe

Share

11/10/2025

नेपाल लाई "रणभुमी" बनाउने षड्यन्त्रमा अन्तर्राष्ट्रिय शक्ति, दूतावासको दबाबमा चलाइदै सरकार ! Diwakar Sah B***n

video by 👉️ HTP Khabar

04/10/2025

प्रधानमन्त्री सुशीला कार्कीले देशभरी जारी वर्षा न्यूनीकरणको परिस्थितिबारे सार्वजनिक अभिव्यक्ति दिनु भएको छ। उहाँले सबै नागरिकलाई आश्वस्त पार्दै भन्नुभयो कि सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबल र पूर्ण तयारीको अवस्थामा छन्।

प्रधानमन्त्री कार्कीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु आपतकालीन सेवामा चौबिसै घण्टा तत्पर छन् र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित राख्न सक्रिय छन्। उहाँले सबै उपलब्ध स्रोत परिचालन भइसकेको र स्थानीय निकायहरुसँग मिलेर काम भइरहेको जानकारी दिनुभयो।

"हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिक्कै सडकमार्ग पुन खोल्ने प्राथमिकता दिनेछौँ," उहाँले बताउनुभयो। साथै उहाँले नागरिकहरुसँग प्रत्यक्ष अपिल गर्दै भन्नुभयो, "जहाँ हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुस। तपाईंहरुको सुरक्षा हाम्रो सर्वोपरि चिन्ता हो।"

सरकारी तयारी र जनताको सहकार्यमा आधारित यो कदमले वर्तमान वर्षा न्यूनीकरणको चुनौतीलाई सामूहिक रूपमा सामना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

11/09/2025

Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ। साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।

Gagan Thapa

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu