Manzil Kumar

Manzil Kumar

Share

01/03/2026

After 2 months ghar vhanda bahera …❤️

Photos from Manzil Kumar's post 20/01/2026

कोशेढुंगाका लागि सर्वोत्कृष्ट नव–अभिनेता पुरस्कार प्राप्त गर्न पाउँदा म अत्यन्तै खुशी र आभारी छु।यस चलचित्रसँग जोडिएका सम्पूर्ण टिम, पर्दा अगाडि र पछाडि काम गर्नुहुने सबैप्रति मेरो हार्दिक धन्यवाद।ममाथि विश्वास राखी निरन्तर साथ र माया दिनुहुने सबै शुभेच्छुकहरूको साथ बिना यो उपलब्धि सम्भव हुने थिएन।
यो सम्मानले मलाई अझ जिम्मेवार भएर काम गर्न र भविष्यमा अझ राम्रो प्रस्तुति दिन प्रेरणा दिएको छ।आगामी यात्रामा पनि तपाईंहरूको साथ र आशीर्वादको अपेक्षा गर्दछु।🙏❤️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu