NS edit
26/10/2025
व्यवहारले रुवाएर मुखले माया गर्छु भन्छौ,खै कस्तो माया हो तिम्रो बुझ्न नसकिने।💝
मौनतामा नै हराएको छु यहाँ बादबिवाद गरेर जित्नु भन्दा नबोलेर हार्नु नै उचित लाग्यो ❤️🩹
24/10/2025
है माया 💖
22/10/2025
पाए पछि पनि कदर गर्ने मान्छे रोज्नु नपाउँदा सम्म त हर कोहीले प्राण नै दिने कसम खान्छन्।💖💝
22/10/2025
🥺💖
AC चल्ने कार भेटेपछि चौताराको सितलता बिर्सिनु स्वाभाविक नै हो🥺❣️
Beautiful smile have lots of hidden pain that couldn't be explained in words 💝😫🙃
K thah m Pani Kasai KO hidden crush ho ki💖😆
मागेर बिहे सम्भव छैन केटा हो सुनको मुल्य एकै दिनमा -8,100 पुग्यो र अहिले- 2,48,500
बरु एक चिम्टी सिन्दुर हाल्ने भागाएर ठिक छ 😅
I lovvveeee youuuuuu.💝💖so muchhh😘 my sweet heartttt💖😍 myyyyyy favourite personnnnn💝❣️
Single boys:- Hii🙋♂️
Single girls:-hjr🙋♀️
Love परे पछी chocolates खुवाउनु मलाइ 🍫🤪
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Kathmandu
400002