Deepak

Deepak

Share

25/01/2026

सवै भन्दा धेरै महिला उम्मेदवार - रास्वपा
सवै भन्दा वढी इन्जिनियर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै डाक्टर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै वकिल उम्मेदवार - रास्वपा
सुरेश चौधरी जस्ता किसान लाई उम्मेदवार वनाउने - रास्वपा
महाविर पुन जस्ता व्यक्ति को लागि वाटो छोड्ने - रास्वपा
जनजाती , मधेशी , अपाङ्ग , आदीवासी , थारु आदी सवै भन्दा वढी समेटेर उम्मेदवार वनाउने - रास्वपा
सवै भन्दा धेरै कलाकर्मि समेट्ने - रास्वपा
सवै भन्दा धेरै जेन्जी उम्मेदवार- रास्वपा
सवै भन्दा धेरै अर्थशास्त्री समेट्ने - रास्वपा ।।
अनि देश तेरो हत्यारा बा ले वनाई दिन्छ भनेर विश्वास गर्नु अझै झोले हरु ??
चुपचाप घन्टी छाप ।

22/01/2026

एमाले ले जितेसी ☀️
प्रधानमन्त्री- केपि ओली
गृहमन्त्री-महेश बस्नेत
रक्षामन्त्री-चक्रे मिलन

रास्वपा ले जितेसी🔔
प्रधानमन्त्री-बालेन शाह
गृहमन्त्री-रवि लामिछाने
अर्थमन्त्री- स्वर्णिम वाग्ले

अब छान्ने पालो तपाई हाम्रै हातमा ✌️

15/10/2025

Sudurpasem kachanpur MahendraNagar
भी.न.पा.१४ बनकट्टी नयाँ कटान बस्ने ४१बर्ष का शिव राज जोशी mara uncel केही महीना देखी कैंसर पीड़ित हुनु हूंछ। नेपाल कैंसर हॉस्पिटल एंड रिसर्च सेंटर ललितपुरमा उपचार भई रहेको छ। आर्थिक स्थिति कमजोर का कारण उपचारमा बाधा पुगेकाले सम्पूर्ण सहयोगी मन हरु लाई सहयोग का लागी हार्दिक अनुरोध गर्दछु। हजूर हरूको सानो सहयोग ले शिव राज जोशी को उपचारमा सहज हुनेछ।
सेवा नै धर्म हो ।🙏🙏🙏🙏🙏
शीघ्र स्वास्थ्य लाभ को कामना शिव जी♥️♥️
शिव राज जोशी nepali number +9779761184843
Nepali and Indian QR comment ma x

13/09/2025

यो जुनीमा
एमाले, कांग्रेस र माओवादी सुध्रिन्छन् भन्नु भनेको बाघ शाकाहारी हुन्छ भन्नुजस्तै हो।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu