Hem Raj Pant

Hem Raj Pant

Share

एउटा कुरा भनम्, #DreamScreenAI 14/12/2025

एउटा कुरा थाहा छ ?
भनम्
जो मान्छेलाई
सजिलै ढाँट्न सकिन्छ नि
हो.., त्यो मान्छेलाई नि,
सबैले ढाँट्छन्।
✍️हीमरास

एउटा कुरा भनम्, #DreamScreenAI एउटा कुरा भनम्,

22/02/2024

सम्पूर्ण मनहरुमा नमस्कार
#मुक्तक लेख्ने #कोसिस

कसैको नसुनी आफ्नै पारा चलाउने भन्दा
चाकरी चाप्लुसी गरी गुजारा चलाउने भन्दा
बरु खुलेर बिरोध गर्ने शत्रुनै महान हुन्छन्,
हितैषी बनी भित्रभित्रै आरा चलाउने भन्दा ।

✍️हेमराज पन्त 'हीमरास'
.
.
.
.
.
.
#हीमरास

27/10/2023

सम्पूर्ण मनहरुमा नमस्कार
#मुक्तक लेख्ने #कोसिस

तिमी साथ भए दुनियाँ संग जीत हुनेछ
शंका गर्नै पर्दैन ढुक्क होऊ हित हुनेछ
तिम्रो मनमा बस्न एक मौका दिएर त हेर
म पनि मायाको खेलाडी हुँ साबित हुनेछ ।

✍️हेमराज पन्त 'हीमरास'
#हीमरास

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu