HEMRO KHABR
02/05/2026
बम भेटियो रे🤔🤔
फेरि सल्यान प्रहरि कार्यलय को हाता भित्र जग खान्दा ब # म भेटे रे 🤔
23/04/2026
त्रिभुवन माध्यमिक विद्यालय, रंगेली नगरपालिका वडा नं. १ मा कक्षा ८ को वार्षिक परीक्षामा ६५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये मात्र ६ जना विद्यार्थी उत्तीर्ण नगर वार्डको संयोजकत्वमा राजनीति सुरु भएर गोइगाडा स्कुललाई मर्ममा पारेको स्थानीयवासीको गुनासो ।भन्ने सुनिन्छ। यस विद्यालय शिक्षा कुन दिशातिर गएको यो दुखित छौँ हामी सबै विद्यार्थीको कमजोरी सरको कमजोरी समितिको कमजोरी हामी अभिभावकको कमजोरी यो के हो स्पष्ट हामी भएर शिक्षालाई सुधार गर्नु आवश्यक छ।
अन्य विद्यालयहरूमा ६०–७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्, तर यहाँ त १० प्रतिशत पनि उत्तीर्ण हुन सकेका छैनन्। यस विद्यालयको शिक्षा कुन दिशातिर गइरहेको छ, कृपया शिक्षक गुरुहरू स्वयंले विचार गर्न आवश्यक छ। अब स्थानीय जनता एकचोटि स्कुलमा गएर अभिभावकले सरहरुलाई कुरा राखेर स्पष्ट बुझेर विद्यार्थीलाई अब सार्वजनिक सुनुवाई राखेर । हामी स्थानीयवासीले अघि बढ्नु आवश्यक छ। भविष्य अन्धकार बनाउनु हुँदैन बालबच्चाको तत्काल नगर वडा शिक्षा कार्यालय मिलेर विद्यार्थीमा पढाइको वातावरण मिलाइदिनुहुन सम्पूर्णमा जानकारी गराउन चाहन्छु।🙏🙏💐♥️HK
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
NDFILTERSSTUDIO