Bikash KC
23/12/2023
फूल छर्न नसकुला म तिमी हिड्ने बाटो भरि 😊🙏
21/09/2023
यस्तो शिक्षकहरूले आनदोलन गरेको सुहाउँछ जो कुनै पार्टि सङ्ग आवद्व छैनैन ,आफ्नो छोराछोरिहरुलाई पनि सरकारी विधालयमा भर्ना गराई आफैले पढाई राख्नु भएका छन् ! बिधालय भन्दा पार्टि कार्यलय धेरै धाउने उहाँहरुनै आन्दोलनको अग्रपंत्तिमा देखिने आफ्ना संतति हरु निजिमा छदैछन गरिबका बच्चा जे सुकै होस भनेर आनदोलनमा जानुभएका शिक्षकहरूको लागि चाँहि म पनि बिरोधि हो है।
Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Hetauda
Kathmandu
WWW.BKC.COM