Nepal Rastra Bank
25/05/2026
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १२) #राष्ट्र_बैंकको_सन्देश
15/05/2026
आर्थिक वर्ष २०८२-८३ को निम्ति जारी गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ।https://www.nrb.org.np/contents/uploads/2026/05/Monetary-Policy-3rd-Qtr-Review-2082-83.pdf
11/05/2026
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८२-८३ को नौ महिनाको तथ्याङ्कमा आधारित)
नेपाली https://bit.ly/4wlJq11
अङ्ग्रेजी https://bit.ly/4cZ9JCw
तालिका https://bit.ly/4u7cqYO
11/05/2026
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आ.व. २०८३/८४ को पूर्व‑बजेटकालीन समीक्षा प्रतिवेदन पेस । (मितिः २०८३/०१/२८)
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baluwatar
Kathmandu
44600