Rasan Adda
13/08/2024
यो जनै पुर्णिमाको लागि मिसावट नभएको, केलाईराख्नु नपर्ने, राम्रो क्वाटि कता पाइन्छ भनेर सोच्दै हुनुहुन्छ ?
हामीले तपाईहरुकै लागि सेतो भटमास,चना, मस्याङ्ग, मास गेडा, मूङ्ग गेडा, हरियो ठुलो केराउ, हरियो सानो केराउ, बोडी, सेतो सिमी जस्ता बिभिन्न थरिका गेडागुडी समावेश गरी गुणस्तरीय क्वाटि तयार गरेका छौ ।
आजै रासन अड्डामा आउनुहोस अथवा ९८०८५०१३३७ र ९८१८९०४४९५ मा सम्पर्क गरी अर्डर गर्नुहोस ।
30/03/2024
आज शनिबार, १७ चैत्र, २०८०, हामी विभिन्न चामल ब्रान्डहरूमा बिसेश ९% छुट प्रदान गर्दैछौं! 🌾 आफ्नो मनपर्ने चामल अर्डर गर्नुहोस् र ठूलो बचत गर्नुहोस्। यो विशेष अबसर नछुटाउनुहोस्!
आजै रासन अड्डामा सम्पर्क गर्नुहोस वा ९८०८५०१३३७९८१८९०४४९५ मा कल गरी अर्डर गरी यो अवसर को लाभ लिनुहोस्। सीमित स्टक उपलब्ध छ, त्यसैले छिटै गर्नुहोस्!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Chandragiri
Kathmandu
Opening Hours
| Monday | 07:00 - 19:30 |
| Tuesday | 07:00 - 19:30 |
| Wednesday | 07:00 - 19:30 |
| Thursday | 07:00 - 19:30 |
| Friday | 07:00 - 19:30 |
| Saturday | 07:00 - 19:30 |
| Sunday | 07:00 - 19:30 |