RedPanda Books
22/01/2026
रेडपाण्डाबाट प्रकासित राजबको नयाँ कथाहरुको संग्रह हो मासग्रेभ। कोभिड महामारीको कथ्यमा लेखिएको यस संग्रहका कथाहरु नेपाली साहित्यका लागि विशेष नयाँ र उल्लेख्य बनेको छ । र, पाठकका लागि अनौठो स्वाद र त्रासद प्रभावको ।
तपाईं हरुले पढ्नु भो त छाइल।।
03/09/2025
आज सम्पन्न लोकराज भट्टको ‘छाइल’ तथा अनुसा हुमागाईंको ‘ब्यूँझिएको सास’ पुस्तकहरूको दोस्रो संस्करण प्रकाशनको सन्दर्भमा पुस्तकका लेखक र बिक्रेता बिचको अन्तरक्रिया कार्यक्रममा कैद गरिएका केही तस्बिरहरू।
तस्विर: Redpanda
30/07/2025
माझीहाडाम मन्थन ! सबै काव्यानुरागीहरूलाई निम्तो ! विराटनगर आसपासमा रहनुभएका / त्यता पुग्नुभएका साहित्यप्रेमिहरू, सम्भव भएमात्र होइन सम्भव बनाएर आउनुहोस् है !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Puja Prathistan Marg
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 19:00 |
| Tuesday | 10:00 - 19:00 |
| Wednesday | 10:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 10:00 - 19:00 |
| Sunday | 10:00 - 19:00 |